प्युठानका तीन स्थानीय तह उत्कृष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २६

प्युठानका तीन स्थानीय तहले कार्यसम्पादन मूल्यांकनमा देशैभरका ७४८ स्थानीय तहलाई उछिनेका छन् ।

नौ स्थानीय तह रहेको प्युठान जिल्लामा प्युठान नगरपालिका देशैभरका स्थानीय तहको मूल्यांकनमा दोस्रो तथा देशैभरका नगरपालिकाको मूल्यांकनमा पहिलो भएको छ ।

यस्तै जिल्लाको सरुमारानी गाउँपालिका चौथो र गौमुखी गाउँपालिका पाँचौं स्थानमा छन् । यी तीनवटै स्थानीय तहले ७५ प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । यसबाहेक मल्लरानीलगायतका अन्य स्थानीय तहहरुले पनि कार्यसम्पादनमा ६० प्रतिशतभन्दा बढी अंक पाएका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *