सोलुखुम्बु : प्रतिनिधी सभा तर्फको मतगणना शुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ६

सोलुखुम्बु : प्रतिनिधी सभा तर्फको मतगणना शुरु नेचा सल्यान साविक गा.वि.स भवन, काँगेल ठकुमाला आ.वि., त्रिभुवन विद्योदय आ.वि. मुक्ली, मकालु बरुण राष्ट्रिय निकुञ्ज चोङखिदो, मदन आश्रीत आ.वि. सोताङ, हुलु मा.वि. सोताङ केन्द्र गरी जम्मा ६ केन्द्रको कुल १६३७ मत गणना हुँदै ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *