|
२०७९ मंसिर ४
०४ मङि्सर २०७९ १२:३६
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
तस्बिर: अभिषेक महर्जन




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्