|
२०७९ मंसिर ३
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते (भोलि) हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । स्थानीयस्तरमा मतदान केन्द्र निर्माण कार्य भइरहेको छ ।
वसन्तपुरमा पनि मतदान केन्द्र निर्माणको काम भइरहेको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।







दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्