|
२०८२ चैत्र २५
काठमाडौं । उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् ।
यस्तै, निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिए ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्