सुनको मूल्य तोलामा ६ सय रुपैयाँ

DaksuMedia दाक्सु मिडिया
|
२०८० फाल्गुन ४

काठमाडौं – शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला दुई दिन तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १३७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १४१० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *