|
२०८२ फाल्गुन २१
सोलुखुम्बु । सोलुखुम्बुमा ३० प्रतिशत मत खस्को छ ।
जिल्ला निर्वाचन अधिकृतका अनुसार साडे १ बजेसम्ममा ३० प्रतिशत मत खस्सेको हो ।
जिल्लामा खुम्बु बाहेकका ७ वटै स्थानीयतहका मतपेटिका आज बेलुका नै मतगणना स्थल सदरमुकाम सल्लेरी ल्याइने छ । खुम्बुको भने भोलि विहान हेलिकप्टरमार्फत मतपेटिका ल्याइने बताइएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्