मुग्लिन पहिरोका कारण इन्धन आपूर्तिमा समस्या

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ११

काठमाडौं — मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत अधिकांश पेट्रोलपम्पहरूमा इन्धन अभाव देखिएको छ ।

पहिरोले ट्यांकरहरू पास हुन नसकेपछि आपूर्ति अवरुद्ध भएको हो ।

सम्बन्धित निकायले यात्रामा निस्कनुअघि सवारीमा आवश्यक इन्धनको प्रबन्ध गर्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *