|
२०८३ आश्विन १५
काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन आजसम्म खरिद बिलको विवरण पेस गर्न सकिने भएको छ।
असोज १ देखि १५ गतेसम्म नगदमा गरिएको खरिदको बिल विवरण आजभित्र प्रविष्ट गरी कुपन लिन सकिनेछ। विभागका अनुसार उक्त कुपन असोज १६ गते खोलिनेछ।
उपहार योजनाका लागि बिल अनिवार्य रहेकाले उपभोक्तालाई खरिद गर्दा बिल लिन विभागले आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्