नबिल बैंकले काठमाण्डौँका ३ वटा शाखा मर्ज गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाण्डौँ । नबिल बैंकले काठमाण्डौका विभिन्न ३ वटा शाखा मर्ज गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुली बजार र शंखमुल शाखालाई समायोजन गर्न लागेको हो ।

यी ३ शाखा समायोजन गरेर बैंकले नयाँ बानेश्वरमा शाखा सञ्चालन गर्न लागेको हो ।

अब वैशाख २१ गतेदेखि नबिलका बिजुलीबजार र शंखमुल शाखा बन्द हुनेछन् । यी दुई शाखामा रहेका लकर तथा ग्राहक खाताहरू नयाँ बानेश्वर शाखामै स्थानान्तरण हुनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *