|
२०८२ फाल्गुन २५
काठमाण्डौँ । सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्ने बितिकै पोजेटिभ सर्किट लागेको हो ।
मार्केट खुलेको केही मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट १५ मिनेटका लागि कारोबार रोकिएको छ ।
१०८ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८२१.१० अङ्कमा पुगेको छ ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्