आज सुनको मूल्य ५ हजार ६ सयले वृद्धि, कतिमा हुँदै छ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १८

काठमाण्डौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।

आइतबार सुन प्रतितोला तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९ सय ८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला छ हजार २० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३ सय ६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *