सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २०

काठमाण्डौँ । सिटिजन्स बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयर बैंकका योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि निवेदन दिँदा १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

सेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *