|
२०८२ माघ ६
काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको हो । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजारमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर ५ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्