|
२०८२ भाद्र १९
काठमाडौ । महालक्ष्मी विकास बैंकले चाडपर्वलाई लक्षित गर्दै क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर प्याकेज खरिद गर्न सकिने योजना सुरु गरेको छ।
बैंकले प्रतिष्ठित ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी ल्याएको यो सुविधाअन्तर्गत ग्राहकले खरिद गरेको टुर प्याकेजको रकमलाई ६ देखि १२ महिनासम्म EMI किस्तामा भुक्तान गर्न सक्नेछन्। यस क्रममा बैंकले कुनै पनि प्रोसेसिङ शुल्क नलिने भएकाले यो सेवा अझ आकर्षक बन्ने विश्वास लिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्