नागरिक लगानी कोषले कति दिँदैछ लाभांश ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ८

काठमाडौं : नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कोष सञ्चालक समितिको ७ पुसमा बसेको ८३२औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि आम्दानी बाँडफाँट हिसाब विवरण अनुसार सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कोषका अनुसार कुल लाभांश अन्तर्गत ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *