३२.२१ अंकले घट्यो नेप्से

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन २७

.
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) सातौँ दिनपनि घटेको छ ।
.
गत सातादेखि घट्न थालेको सेयर बजार परिसूचक ९नेप्से० मंगलबार ३२.२१ अंकले घटेको छ । यससँगै मंगलबार नेप्से परिसूचक २७१९.२० विन्दुमा झरेको छ ।

यसअघि सोमबार २०.६८ अंकले घट्दा बजार परिसूचक २७५१.४२ विन्दुमा अडिएको थियो ।

नेप्से घटेपनि झिनो परिमाणमा कारोबार बढेको छ । आज ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

.
आज बजारमा ३२ कम्पनीको मूल्य बढेको छ । २०९ कम्पनीको मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *