पूर्वमन्त्री योगेश भट्टराई सवार गाडीको ठक्करबाट साइकल यात्री घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ ।

जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको ज १ झ ४२७ नम्बरको भट्टराई सवार गाडीले रौतहटका ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका छन् ।

साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो । घाइते घिमिरेलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएकोमा थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *