श्रीमानले छाडेका मिनकुमारीको हरिबिजोक,ओछ्यानमै थला

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १७

दुई सन्तानकि आमा मिनकुमारि राइ जसका दुबै हात खुट्टा निष्कृय छन् बिल्कुलै चल्दैनन् अझ भनौ प्यारालाइसिस भए जस्तो नै देखिन्छ ।त्यति मात्रै हैन बिरामले च्यापि रह दा सुरुवाति चरणमा त आँखा पनि देख्दैथिइन तर पछिप छि ती आखाहरु पनि बन्द भए बिल्कुलै देख्न छाडिन् ।

धन हुदा सबै मेरा नहुदा तेरा न मेरा भनेजस्तै यस्ति बिरामि श्रीमती अनि आमा जो दुई सन्तानलाइ जन्म दिएकि थिइन ।अहिले न श्रिमानले सम्झिन्छन् नत छोराछोरीले नै ।शरीर समेछ पछाडि पट्टिको भागबाट कुहिदै गएको रहेछ अझ हड्डि समेत छर्लङ्ग देखिने भएको रहेछ ।

श्रिमानले त कान्छि श्रिमतिसगै बस्दा रहेछन् ।सगै जिउने सगै म`र्ने बाचा गरेका ती श्रिमानले आफ्नै श्रिमतिको दुर्गतिलाइ अवसर ठानेर अन्यत्र विवाह गरेर बस्नु साचै निन्दनिय छ ।

श्रिमान तिमिलाइ तिम्रि श्रिमतिको आशुले पाप मात्रै हैन श्राप लाग्नेछ ।छोराछोरी तिमिहरुले आमालाइ जुन व्यव हार गरिरहेका छौ त्यो तिम्रा सन्तानहरुले तिमिहरुलाइ नगर्लान भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *