उपत्यकामा २४ घण्टामै ८८४ चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ११, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मापसेमा ६४, तीव्र गतिमा ११७, रातो बत्ती उल्लङ्घनमा ३९ र सीसीटीभी निगरानीबाट ४७ जना कारबाहीमा परेका हुन्। अन्य नियम उल्लङ्घनमा ५६७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *