आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ३, २०८३

मेष: नयाँ जिम्मेवारी, आम्दानी र पढाइमा सफलता मिल्नेछ।

वृष: घरजग्गा र व्यापारमा लाभ हुनेछ। खानपानमा ध्यान दिनुहोला।

मिथुन: नयाँ सम्पर्क र यात्राको अवसर मिल्नेछ। बोलीमा संयम राख्नुहोला।

कर्कट: आर्थिक योजना सफल हुनेछ। कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ।

सिंह: प्रतिस्पर्धामा सफलता र व्यापारमा नयाँ अवसर मिल्नेछ।

कन्या: रोजगारीको नयाँ खबर आउनेछ। अधुरा काम पूरा हुनेछन्।

तुला: मानसम्मान बढ्नेछ। सिर्जनात्मक काममा सफलता मिल्नेछ।

वृश्चिक: पुराना समस्या समाधान हुनेछन्। पारिवारिक सहयोग मिल्नेछ।

धनु: विदेशसम्बन्धी काम अघि बढ्नेछ। व्यापारमा लाभ हुनेछ।

मकर: मेहनतको राम्रो परिणाम मिल्नेछ। जिम्मेवारी बढ्नेछ।

कुम्भ: नयाँ ज्ञान र आम्दानीको अवसर प्राप्त हुनेछ।

मीन: पुरानो इच्छा पूरा हुने संकेत छ। अध्ययनमा सुधार आउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *