सरकारले जारी गर्याे अध्यादेशः अब २० प्रतिशत संख्याले पार्टी फुटाउन पाइने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १

काठमाडौं । मंगलवार बसेको मन्त्रिपरिषद बैठकले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *