|
२०८३ आश्विन ७
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार पनि जारी रहने भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट बैठक सुरु हुने जनाइएको छ।
बैठकको आजको मुख्य कार्यसूचीमा केन्द्रीय सदस्यहरूले पार्टीका विभिन्न विषयमा आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिनु रहेको छ। मंगलबारको बैठकमा ११८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
बुधबार पनि बाँकी सदस्यहरूले बैठकमा आफ्नो विचार राख्ने क्रम चल्नेछ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्