भिनिसियसको गोलले ब्राजिललाई अंक बचायो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३१

फ्रिकी च्याम्पियन मोरक्कोविरुद्धको विश्वकप समूह चरणको पहिलो खेलमा ब्राजिल १–१ को बराबरीमा रोकिएको छ।

इस्माइल साइबारीको गोलबाट पछि परेको ब्राजिललाई भिनिसियस जुनियरले ३२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेलमा फर्काए। मोरक्कोले सुरुदेखि दबाब बनाए पनि थप गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।

यस नतिजासँगै ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित रहने आफ्नो लामो इतिहास कायम राख्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *