|
जेष्ठ १८, २०८३
काठमाडौं, जेठ १८ । संघीय संसद भवन परिसरमा चिप्लिएर लड्दा सांसद बसुमाया तामाङ घाइते भएकी छन्।
सोमबार संसद भवन क्षेत्रमा हिँड्ने क्रममा उनी चिप्लिँदा खुट्टामा चोट लागेको हो। घटनापछि उनलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको छ।
उनीलाई प्रारम्भिक उपचारका लागि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्