लिग टु मा स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २९

काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आजदेखि सुरु हुने शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाल विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

नेपालले लिग टु अन्तर्गत ओमान विरुद्ध खेलेको पछिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन ।

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल टु डाउनमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *