बुधबारसम्म सहमति नभए इरानमाथि पुनः आक्रमण हुनसक्ने चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ५

काठमाडौं —डोनाल्ड ट्रम्पले बुधबारसम्म ठोस सम्झौता नभए इरान माथि फेरि बमबारी हुनसक्ने बताएका छन्। उनले युद्धविराम अवधि थप्ने सम्भावना कम रहेको संकेत दिँदै नाकाबन्दी भने जारी रहने उल्लेख गरे।

ट्रम्पका अनुसार मध्यपूर्वको अवस्था सुधारिने संकेत देखिए पनि सहमति नभए सैन्य कारबाही दोहोरिन सक्छ। अमेरिका–इरानबीचको युद्धविराम अवधि आगामी बुधबार सकिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *