|
२०८३ बैशाख ४
काठमाडौं — प्रधानमन्त्री बालेन शाह र मुख्यमन्त्रीहरूबीच संघीयता कार्यान्वयनका समस्या समाधानबारे तीन घन्टा छलफल भएको छ।
बैठकमा प्रदेशका समस्याहरू उठाइएको र प्रधानमन्त्रीले केही समाधानका उपाय सुझाएका छन्। साथै, संघ–प्रदेश समन्वय मजबुत बनाउने र बजेटमा विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्