|
२०८२ चैत्र २७
काठमाडौं — नेपालले यूएईसँग अप्रिल २० र २१ मा त्रिवि मैदानमा दुई टी–२०आई खेल खेल्ने भएको छ। यी खेलहरू लिग २ सिरिज (अप्रिल २५ देखि) अघि तयारीका रूपमा हुनेछन्।
साथै, मे १२–२२ मा नेपाल, अमेरिका र स्कटल्यान्डबीच अर्को त्रिदेशीय शृंखला पनि आयोजना हुनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्