अध्यागमन विभागमा गृहमन्त्रीको छड्के जाँच

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अध्यागमन विभागमा छड्के जाँच गर्न पुगेका छन् । गृहमन्त्री गुरुङ सोमबार बिहान कालीकास्थानस्थित विभागको कार्यालयमा छड्के जाँच गर्न हुन् ।

त्यस क्रममा उनले विभागको काम कारबाहीबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सोही क्रममा उनले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पनि अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *