आज बस्दै लुम्बिनी प्रदेश सभा बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २२

बुटवल — लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्दै छ।

बैठकमा मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक प्रस्तुत गर्नेछन् भने मुख्यमन्त्री चेत नारायण आचार्यले जिल्ला सभा तथा समन्वय समितिसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *