गृहमन्त्री गुरुङ निरीक्षणका लागि विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा पुगे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १५

काठमाण्डौँ । गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पुगेका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका गुरुङ अहिले प्रहरी कार्यालय र गृहमन्त्रालयसँग सम्बन्धित निकायहरूसँग समन्वय गर्न निरीक्षण गर्न पुगिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *