राप्रपा निर्देशक समितिको अध्यक्षबाट प्रकाशचन्द्र लोहनीले राजीनामा दिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् ।

गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

महाधिवेशन भएर त्यसपछि प्राप्त पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने पनि उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. hello world

    March 25, 2026

    hello world

    hello world

Leave a Reply

Your email address will not be published. Required fields are marked *