विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजना गर्दै आगलागी नियन्त्रण अभ्यास सम्पन्न भएको छ।

प्राधिकरणले दुर्घटना हुँदा हुने सम्भावित क्षति कम गर्न हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको बताएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको निर्देशन अनुसार ठूला विमानस्थलमा नियमित रूपमा यस्तो अभ्यास अनिवार्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *