|
२०८२ फाल्गुन २१
काठमाण्डौँ । एमाले सचिव महेश बस्नेतले मतदान गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
भक्तपुर क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका बस्नेतले मतदानपछि सञ्चारकर्मीलाई सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे ।
उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्