|
२०८२ फाल्गुन १९
काठमाण्डौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो ।
आगो नियन्त्रण गर्न ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको छ। त्यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको छ।
आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्