बसपार्कमा निर्वाचनको लागि घर फर्किनेहरूको भीड

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन १९, २०८२

काठमाण्डौँ । आगामी बिहीबार हुन गइरहेको आम निर्वाचनमा भोट हाल्नको लागि मतदाताहरू काठमाडौँ छोड्न थालेका छन् ।

उपत्यकाका नाकाहरूमा गाउँ फर्किने मानिसहरूको भीड लाग्ने गरेको छ । अधिकांश रिजर्भ गाडीले मतदाता ओसारिरहेका छन् ।

कोटेश्वर, जडीबुटी, बसपार्क र नाकामा क्षेत्रमा बिहानैदेखि मानिसहरूको भीड लागेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *