दुर्गा प्रसाईंको रिहाइ माग गर्दै राजावादीले गरे प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादी समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

हिन्दु अधिराज्य नेपाल पुनः स्थापना गर्न र धार्मिक सद्भाव कायम गर्न उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म धार्मिक सद्भाव र्‍याली समेत निकालेका थिए ।

प्रदर्शनमा सहभागीहरूले हिन्दु राष्ट्र कायम गर, राजसंस्था पुनः स्थापना गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले दुर्गा प्रसाईँलाई रिहा गर्न समेत माग गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *