|
२०८२ फाल्गुन ९
धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्याग गरेका छन्। उनले केन्द्रीय कार्यालय, काठमाडौंलाई राजीनामा बुझाउँदै साधारण सदस्यसमेत नरहने बताएका हुन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेका बिष्टले पार्टीको कार्यशैली र निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्