आयोगको पत्र: आचारसंहिता उल्लंघन गरेको अनलाइनमाथि कारबाही

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ४

काठमाडौँ – निर्वाचन आयोगले आचारसंहिता विपरीत समाचार प्रकाशित गरेको भन्दै सेतोपाटी अनलाइनलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको छ।

आयोगका अनुसार, चितवन–३ मा उम्मेदवार र मतपरिणामसम्बन्धी समाचार प्रकाशित गर्नु आचारसंहिता, २०८२ को दफा ४ र २५ को खण्ड (ख) विपरीत छ। पत्रमा आयोगले उल्लिखित अनलाइनमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ।

सोही समाचारप्रति आजै उम्मेदवार रेनु दाहालले पनि आपत्ति जनाएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *