महाशिवरात्रिमा उच्च पदाधिकारीको पशुपति दर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौँ, फागुन ३ । महाशिवरात्रि पर्वका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा तथा दर्शन गरेकी छन्।

यसै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा तथा काठमाडौँ महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डङ्गोलले पनि पशुपतिनाथमा पूजा–आराधना गरेका छन्।

महाशिवरात्रि पर्वका दिन पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *