|
२०८२ फाल्गुन ३
काठमाडौँ — टी–२० विश्वकपअन्तर्गत भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ।
नेपालले प्रस्तुत गरेको लक्ष्य वेस्ट इन्डिजले सहज रूपमा पूरा गर्दै एक विकेट मात्र गुमाएर जित हात पारेको हो। यस हारसँगै प्रतियोगितामा नेपालको यात्रा थप चुनौतीपूर्ण बनेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्