तीन मोटरसाइकल ठोक्किए, एक युवकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

भित्री सडक खण्डमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा देवचुली–१७ का २८ वर्षीय ओमप्रकाश खोजवारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा एक महिला र उनका चार वर्षीय छोरा घाइते भएका छन्।

प्रहरीले तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *