बर्दियाको सिंचाइ कार्यालय अगाडिको शंकास्पद वस्तु सेनाले डिस्पोज गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २५

काठमाण्डौँ । बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सिंचाइ कार्यालय अगाडिको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डस्पोज गरेको छ ।

कार्यालय भवनको पछाडिको पर्खाल नजिकै झाडीमा सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो ।

कास्पद वस्तु फेला परेको भन्ने सूचना आएपछि नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *