आचारसंहिता उल्लंघन: ३४ मध्ये २४ उम्मेदवारको स्पष्टीकरण आयोगमा दर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २४

काठमाडौं — निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेका ३४ उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएका छन्।

अझै १० जनाबाट स्पष्टीकरण आउन बाँकी रहेको आयोगले जनाएको छ।


आयोगका अनुसार आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न केन्द्रीयदेखि जिल्लास्तरसम्म अनुगमन संयन्त्र सक्रिय छन् र प्राप्त उजुरीमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *