|
२०८२ माघ ६
काठमाण्डौँ । । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन् ।
उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भए पनि टिकटबाट वञ्चित भएका हुन् ।
कांग्रेसको संसदीय बोर्डले ओखलढुंगामा कुमार लुइँटेललाई टिकट दिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्