बैतडी जिप दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

काठमाण्डौँ । बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ बस्ने २४ वर्षीय निशान्त बोहरा, सिगासकै २८ वर्षीय भानुदेव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका–३ बस्ने १३ वर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।

सोमबार पाटन नगरपालिका–८ को विजयपुर नजिकै झैलेक भिरमा सुर्नया गाउँपालिका–६ को मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *