|
२०८२ पुष ९
काठमाडौं । क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समय १–१ को बराबरीपछि सडन डेथसम्म पुगेको सुटआउटमा आर्सनल ८–७ ले विजयी भयो। निर्णायक क्षणमा गोलकिपर केपा अरिजाबालागाले पेनाल्टी बचाउँदै टोलीलाई जित दिलाए। सेमिफाइनलमा आर्सनलले चेल्सीसँग दुई लेगको भिडन्त खेल्नेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्