आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा यथावत

DaksuMedia दाक्सु मिडिया
|
पुस ३, २०८२

काठमाण्डौँ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० वरीयतामा आठौं स्थानमा पुगेका छन् ।

आइसीसीले सार्वजनिक गरेको नयाँ अलराउन्डर वरीयतामा उनी आठौं स्थानमा रहेका हुन् । यसअघि पनि उनी यही स्थानमा थिए ।

अर्का अलराउन्डर कुशल भुर्तेल २५औं स्थानमा छन् । रोहितकुमार पौडेल ४१ र गुल्सनकुमार झा ४९औं स्थानमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *