|
२०८२ मंसिर ५
काठमाण्डौँ । शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसअघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको मूल्य समेत घटेको छ । बिहीबार तोलामा ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार घटेर ३ हजार १०० रुपैयाँ कायम भएको हो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्